Add a one-line explanation of what this file represents
The Indian rhinoceros (Rhinoceros unicornis), also called the greater one-horned rhinoceros and great Indian rhinoceros, is a rhinoceros native to the Indian subcontinent
एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो । यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ । यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ ।
Badak India (Rhinoceros unicornis), juga disebut badak bercula satu besar dan badak India Besar, adalah badak asli anak benua India