ᱵᱤᱵᱚᱨᱚᱱᱤRecipe of mutton and fish curry in Achami dialect of Doteli language.webm
डोटेली: नेपालबठे एक अछामै महिला मटन करी/सुख्खा मटनो परिकार रे माछा करीको परिकार बनुन्या बिधि बतुनलारयान् । अछामी भाषा नेपालो अछाम जिल्ला बासीको मातृभाषा हो रे डोटेली भाषाको उपभाषा लै हो । सन् २०११ को जनगणना अनुसार १४३,००० जना अछामी भाषी रया छन् ।
नेपाली: नेपालबाट एक अछामी महिला मटन करी/सुख्खा मटनको परिकार र माछा करीको परिकार तयार गर्ने बिधि बताउँदै । अछामी भाषा नेपालको अछाम जिल्ला बासीको मातृभाषा हो र डोटेली भाषाको उपभाषा हो । सन् २०११ को जनगणना अनुसार १४३,००० जना अछामी भाषी रहेका छन् ।
English: An Achhami woman from Nepal explaining recipe of mutton curry/dry mutton preparation, and recipe of fish curry. Achhami is a the native tongue of the people of Achham district of Nepal and a dialect of the Doteli language. As per 2011 census, there were 143,000 Achhami speakers.